२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हामीले व्यक्तिको होइन मण्डले प्रवृत्तिको विरोध गरेका हौं–सापकोटा

२०७६, १ आश्विन बुधबार ०२:२९


पर्वत । नेकपामा निकट विद्यार्थी संगठनका नेता विजयप्रकाश सापकोटाले व्यक्तिका विरुद्ध नभइ मण्डले प्रवृत्तिका विरुद्धमा आफूहरुले आवाज उठाएको बताएका छन् । साविक नेपाल कम्युनिष्ट पार्टी माओवादी आवद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य समेत रहेका सापकोटाले देशमा केहि तत्वहरु बाहिरि एउटा र भित्र अर्को मिशन चलाइरहेको उनले दाबी गरे ।

ज्ञानेन्द्र शाहीले मन्त्री योगेश भट्टराई माथि गरेको दुव्र्यवहारपछि कास्की र पर्वतमा उनलाई निषेध गरिएको छ । आफ्नै देशभित्र एक ठाउँबाट अर्को ठाउँमा जानको लागि नागरिकलाई गरेको बन्देश लोकतन्त्रविरोध होइन र भन्ने प्रश्नमा उनले आफूहरुले व्यक्तिलाई नभई मण्डले प्रवृत्ति भएकाहरुको विरोध गरेको बताए । 

उनले शाही जस्तै व्यक्तिहरुले देशमा भ्रष्टाचार अभियान संचालन गरेको नाउमा गणतन्त्र र संघीयता विरोधी अभियान संचालन गरेकाले आफूहरुले विज्ञप्ती जारी गर्नुपरेको उनले बताए ।

भिडियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित