2026-07-03 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीनदिने तालिम सम्पन्न

2019-09-18


शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई लक्षित गरी आयोजना गरिएको तीन दिने महिला स्वास्थ्य स्वयमसेविका प्रशिक्षक, प्रशिक्षण तालिम सम्पन्न भएको छ । 

मोदी गाउँपालिका वडा १, ३ र ४ का स्वास्थ्यस्वयमसेविकालाई लक्षित गरिएको कार्यक्रममा महिलाहरुको  स्वास्थ्य, स्वास्थ्य स्वयम् सेविका  भूमिका ,महिला स्वास्थ्य स्वयंम् सेवीका कार्यक्रम , महीला स्वास्थ्य स्वय.म सेवीका काम कर्तव्यवारे जानकारी ,स्वास्थ्य आमा समुहको वारेमा जानकारी ,स्वास्थ्य आमा समुहको भुमीका , स्वास्थ्य आमा समुहको वैठक संचालन र अभीलेख राख्ने सम्बन्धि प्रशिक्षण दिइएको हो ।

गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला संयोजक खेमबहादुर रोकायाको आतिथ्यतामा भएको थियो । उनले महिलाहरु स्वास्थ्य स्वयमसेविकाको समुदायप्रतिको भूमिका, जिम्मेवारी, कर्तव्यबोध गर्न तालिम फलदायी भएको बताए । उनले तालिममा सिकेकका कुराहरु व्यवहारमा उतार्न सक्ने हो भने समाजलाई स्वास्थ्यसम्बन्धी सुसुचित गर्न सकिने बताए ।

नवचेतना सामुदायिक केन्द्रका अध्यक्ष केशवदास बैरागीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नवचेतना सामुदायिक विकास केन्द्रका जनस्वास्थ्य सहायक टिकाकुमारी घर्तीले गरेकी थिइन ।

कार्यक्रममा मोदी गाउपालिकाका स्वास्थ्य संयोजक तथा कार्यक्रमका प्रशिक्षक उमेश कुमार अधिकारी,नवचेतना सामुदायिक केन्द्रका लेखापाल सम्झना पौडेल, जायश्वर पौडेल लगायतका सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट