११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।

<"/>
2026-07-03 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मृगौला पिडित परियारद्धारा सहयोगको याचना

2019-09-18

११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन ।


४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए । सामान्य प्रेसरका विरामी परियालाई एक्कासी दूवै मृगौला फेल भएको थियो । उनका २ वटा वच्चा रहेका छन भने आर्थिक अवस्था धेरै नै नाजूक रहेको छ । हप्तामा ३ पटक डायलसीस गर्नु पर्ने, ३ हजार वरावरको ईन्जेक्सन लगाउनू पर्ने भएका कारण पनि आर्थिक अभाव भएको छ । उनको हाल टिचिङ हस्पीटल काठमाडौमा उपचार भईरहेको छ ।


नेपाल सरकारवाट डायलसीसका लागी निशुल्क व्यवस्था भएता पनि समयमा पालो नपाउदा अन्य प्राईभेट अस्पतालमा डायलसीस गर्नुपर्ने अवस्था रहेको श्रीमती लक्ष्मी परियारले वताईन । श्रीमती परियारले कुश्मामा ट्रेलरिङ पेशा गर्दै आइरहेकी छिन । सवैले केहि न केहि आर्थिक सहयोग गरेमा श्रीमानले पुर्न जीवन पाउने उनी बताउँछन ।


शुरुमा परियारकी आमाले मुगौला दान गर्ने बताए पनि पछि आमाले मृगौला दिन इकार गरे पछि परियार थप समस्यामा छन । आमाले मृगौला दिन नमानेपछि श्रीमति आफैले मृगौला दिएर भएपनि श्रीमान बचाउने बताएकी छिन । मृगौला प्रत्यारोपणको क्रममा रहेको परियारको परिवारलाई सवैले आर्थिक सहयोग गरेमा उनले नयाँ जीवन पाउनेछन ।


कृपया उहाँलाई सहयोग गर्न चाहानेले यो सम्पर्कमा सहयोग गरीदिनुहोला


गण्डकी बिकास बैक शाखा पर्वत


नाम : लक्ष्मी परियार


खाता नम्बर : 00701700029421000001

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट