२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बुङ्गलमा अनाथ बालगृह संचालनमा

२०७६, ६ आश्विन सोमबार १२:२०

धुर्ब बिष्ट | असोज ६, बझाङ | बझाङको बुङ्गलमा नगरपालिकाको आयोजनमा निर्मित अनाथ बालगृह संचालनमा आएको छ | उक्त बालगृहको पुर्व खेलकुद तथा युवा राज्य मन्त्री नरेस बहादुर सिंहद्धारा उद्घाटन गरीएको छ |

नगरपालीकाको आर्थिक वर्ष २०७४/ ७५ को १६ लाख विनीयोजीत बजेटबाट निर्मीत बालगृहको गत भाद्र २८ गते पुर्व राज्य मन्त्री द्धारा उद्घाटन गरी हाल संचालनमा ल्याइएको छ | "शिक्षा,स्वास्थ्य गाँस,बास र कपास जस्ता मान्छेका आधारभुत आवश्यकताबाट कोही बंचित नहोस भनी आफुले अनाथालयको निमार्ण गरेको बुङगल नगरपालीकाका नगर प्रमुख धन बहादुर बिष्टले बताउनु भएकोछ "। उहाँका अनुसार बर्तमान समयमा संसारको कोल्टो फेर्ने शिक्षा ,विकासका लागी अपरीहार्य भएकाले हामिले देश विकासका लगी शिक्षा अति आवश्यक रहेको भन्दै अहिलेको कम्पुटरको युगमा पनि हामि किताबको कालो अक्षरबाट समेतबंचित हुने अबस्था सिर्जना नहोस भन्दै अनाथा बालबालिकाको लागी अनाथलय निमार्ण गरीएको बताउनु भएको छ । ,,शिक्षा दिप जोती ,, भनेजस्तै शिक्षालेनै संसार अज्यालो छ ,बालबालिका देशको भविष्यका खम्बा हुन् 


उनी हरुलाई  शिक्षा ,स्वास्थ्य,जस्ता आधारभुत आवश्यकताबाट बंचित गर्नु हुदैन | बालबालिकाको भविष्य अन्धकार भए देशको भविष्य पनि अन्धकारनै रहने गर्दछ तसर्थ बालबालिकालाई शिक्षाको पहुचमा राख्न आफुले सो कदम चालेको प्रमुख बिष्टले बताउनु भएको छ | 

शिक्षा सर्बशुलभ गराउने चाहना बमोजिम आफुले पहिलो काम गरेको बताउनु भयो | सोही कार्यक्रमा प्रमुख अथिती तथा पुर्व राज्य मन्त्री नरेस बहादुर सिंहले कार्यक्रममा बोल्दै अपाँग ,असक्त, आमा बाबा नभएका र टुहुरा, बाल बच्चाको पनि शिक्षा ग्रहण गर्ने अधीकार भएपनी  पारीवारीक दृष्टिले कम्जोर अबस्था भएका घरपरीवारका बाल्बच्चाले  शिक्षा स्वास्थेबाट बंचित भईरहेको अबस्थामा अनाथालयको निमार्ण गरी सबैलाई शिक्षको पहुचमा पुर्याएउनु खुसिको कुरा र बुङगल नगरपालीकाका नगर  प्रमुखको अति स्रहानीय काम रहेको पुर्व मन्त्री सिंहले बताउनु भएको छ । 

उक्त निर्मीत पक्की भवनमा चारकोठा ,एक चर्पी रहेकोछ हाल उक्त अनाथालयमा तिनजना कामदार र दश जना बालबालीका रहेका छन | बालबालीका अहिले श्री कन्या माद्यामीक विद्यालय झापामा अध्यन गरीरहेको  अनाथालयका संचालक मोहन भण्डारीले बताउनु भएको छ | उनका अनुसार थप बालीकाको लागी भवन नहुदा यो वर्षको भर्ना समापन गरीएको पनि जानकारी दिनुभएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला