2026-07-26 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बुङ्गलमा अनाथ बालगृह संचालनमा

धुर्ब बिष्ट | असोज ६, बझाङ | बझाङको बुङ्गलमा नगरपालिकाको आयोजनमा निर्मित अनाथ बालगृह संचालनमा आएको छ | उक्त बालगृहको पुर्व खेलकुद तथा युवा राज्य मन्त्री नरेस बहादुर सिंहद्धारा उद्घाटन गरीएको छ |

नगरपालीकाको आर्थिक वर्ष २०७४/ ७५ को १६ लाख विनीयोजीत बजेटबाट निर्मीत बालगृहको गत भाद्र २८ गते पुर्व राज्य मन्त्री द्धारा उद्घाटन गरी हाल संचालनमा ल्याइएको छ | “शिक्षा,स्वास्थ्य गाँस,बास र कपास जस्ता मान्छेका आधारभुत आवश्यकताबाट कोही बंचित नहोस भनी आफुले अनाथालयको निमार्ण गरेको बुङगल नगरपालीकाका नगर प्रमुख धन बहादुर बिष्टले बताउनु भएकोछ “। उहाँका अनुसार बर्तमान समयमा संसारको कोल्टो फेर्ने शिक्षा ,विकासका लागी अपरीहार्य भएकाले हामिले देश विकासका लगी शिक्षा अति आवश्यक रहेको भन्दै अहिलेको कम्पुटरको युगमा पनि हामि किताबको कालो अक्षरबाट समेतबंचित हुने अबस्था सिर्जना नहोस भन्दै अनाथा बालबालिकाको लागी अनाथलय निमार्ण गरीएको बताउनु भएको छ । ,,शिक्षा दिप जोती ,, भनेजस्तै शिक्षालेनै संसार अज्यालो छ ,बालबालिका देशको भविष्यका खम्बा हुन् 

उनी हरुलाई  शिक्षा ,स्वास्थ्य,जस्ता आधारभुत आवश्यकताबाट बंचित गर्नु हुदैन | बालबालिकाको भविष्य अन्धकार भए देशको भविष्य पनि अन्धकारनै रहने गर्दछ तसर्थ बालबालिकालाई शिक्षाको पहुचमा राख्न आफुले सो कदम चालेको प्रमुख बिष्टले बताउनु भएको छ | 

शिक्षा सर्बशुलभ गराउने चाहना बमोजिम आफुले पहिलो काम गरेको बताउनु भयो | सोही कार्यक्रमा प्रमुख अथिती तथा पुर्व राज्य मन्त्री नरेस बहादुर सिंहले कार्यक्रममा बोल्दै अपाँग ,असक्त, आमा बाबा नभएका र टुहुरा, बाल बच्चाको पनि शिक्षा ग्रहण गर्ने अधीकार भएपनी  पारीवारीक दृष्टिले कम्जोर अबस्था भएका घरपरीवारका बाल्बच्चाले  शिक्षा स्वास्थेबाट बंचित भईरहेको अबस्थामा अनाथालयको निमार्ण गरी सबैलाई शिक्षको पहुचमा पुर्याएउनु खुसिको कुरा र बुङगल नगरपालीकाका नगर  प्रमुखको अति स्रहानीय काम रहेको पुर्व मन्त्री सिंहले बताउनु भएको छ । 

उक्त निर्मीत पक्की भवनमा चारकोठा ,एक चर्पी रहेकोछ हाल उक्त अनाथालयमा तिनजना कामदार र दश जना बालबालीका रहेका छन | बालबालीका अहिले श्री कन्या माद्यामीक विद्यालय झापामा अध्यन गरीरहेको  अनाथालयका संचालक मोहन भण्डारीले बताउनु भएको छ | उनका अनुसार थप बालीकाको लागी भवन नहुदा यो वर्षको भर्ना समापन गरीएको पनि जानकारी दिनुभएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ