पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ ।

राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ ।

राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बो"/>

2026-09-14 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नीजि विद्यालयकै कारण शैक्षिक अवस्था मजबूत –नगरप्रमुख जोशी

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ ।

राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

जोशीले नीजि बिद्यालयले श्रोत र साधनको अभावमा पनि गुणस्तरिय शिक्षा दिएर सरकारलाई टेवा पुर्साएको बताए ।

बालशिक्षा सदन जिल्लाकै  सबैभन्दा पुरानो निजि बिद्यालयले फड्कोमार्दै गरेकोमा थप सफलताको शुभकामना दिनुभयो ।

बिध्यालय संचालक समितिका अध्यक्ष रूद्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले शब्दद्वारा सम्पूरणलाई स्वागत तथा शुभकामना प्रदान गर्दै बिद्यालयका हालसम्म भएगरेका गतिबिधिको बारेमा अबगत गराउदै जिल्लाको सबैभन्दा राम्रो पढाईहुने निजि बिद्यालय यो भएको बताउनुभयो ।

ढकालले भन्नुभयो हामी बाहीरी बढाउ चढाउ प्रचारभन्दा आन्तरीक पठनपाठन र शिक्षक कर्मचारीबिच भाईचाराको सम्बन्ध प्रगाढ बनाउदै गुणस्तरिय क्षिक्षा दिन्छौ। हाम्रा बिद्यार्थि बाहीर गएर कुनैपनि प्रतिस्पर्धा तथा १० कक्षा भन्दा माथि अन्यत्र गएरपनि सबै बिद्यालयलाई उछिन्दै उत्कृष्ठ नतिजा ल्याएर बिद्यालय र परिवारको नाम राख्न सफल भएको बताउनुभयो। 

कार्यक्रमको सन्चालन बिद्यालयका लेखा प्रमुख अच्युत तिवारीले गर्नुभएको थियो। कार्यक्रम बिद्यालय प्राङगणमा सन्चालन भई जलपान संगै कार्यक्रमको समापन गरीएको थियो।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले