२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नवजागरण साकोस सहकारी अध्ययन भ्रमणमा

२५ फाल्गुन २०७२, मंगलवार २३:३६

22222222फाल्गुण २६, प्रज्वल पौडेल, रामेछाप

रामेछाप
जिल्ला स्थित मन्थली नगरपालिका २ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलबारबाट सहकारी
अध्ययन भ्रमणमा निस्किएको छ । सहकारीको साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र
संचालक समितिका पदाधिकारी सहित ३२ जनाको टोली सहकारी भ्रमणमा निस्किएको हो ।

संस्थाका आफ्ना शेयर सदस्यलाइ अन्य जिल्लाको सहकारीको अध्ययन अवलोकन गरि बचत तथा ऋण
कारोबार नियमित गराउनका लागी भ्रमणमा लगिएको संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले बताउनुभयो । उहाँले
सहकारीको अध्ययन अवलोकन पश्चात क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास हुने र सहकारीको मूल्य मान्यता
अनुसार सहकारी संचालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

सहकारी अध्ययन भ्रमणको टोलीले चितवन जिल्ला आसपासको विभिन्न सहकारी संस्थाको अवलोकन, धार्मीक
पर्यटकिय स्थलको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म