२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

३ बर्षिया बालिका बलात्कार आरोपमा ६० बर्षिय बृद्ध पक्राउ

२०७६, २३ आश्विन बिहीबार १४:१२

सम्राट सिंह | असोज २३, बझाङ | जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ सोती गाउँ घर भएका ६० बर्षिय रामभक्त दमाईलाई ३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ ।

पिडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्घा दर्ता गराएपछि मंगलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो । 

बालिका बलात्कार आरोप लागेका रामभक्त दमाईलाई कारबार्हिको माग गर्दै पिडित बालिका र उनकी आमा अहिले महिला सेव हाउसमा बस्दै आएका छन । मदिरा सेवन गरी राती १० बजे तिर घरमा आएर ३ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाले बताइन । मदिरा सेवन गरेर राती आफुमाथी जबरजस्ती करणी प्रयास गरेको र आफु उम्केर भाग्दा नाबालिका छोरी माथी करणी गरेको उनको भनाइ छ । 

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी  जबरजस्ती करणी अन्र्तगत मुद्घा दर्ता भई कारबार्हि प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इश्वरी दत्त पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने