राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रवासी नेपालीलाई देशको विकासको लागि लगानी भित्राउन आग्रह गर्नुभएको छ ।

अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनको पर्वत दक्षिण हुवासमा उद्घाटन गर्दै उहाँले लगानीमैत्री वातवरण राज्य तयार ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रवासी नेपालीलाई देशको विकासको लागि लगानी भित्राउन आग्रह गर्नुभएको छ ।

अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनको पर्वत दक्षिण हुवासमा उद्घाटन गर्दै उहाँले लगानीमैत्री वातवरण राज्य तयार ग"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लगानी भित्राउनुस, उपयुक्त वातवरण हामी मिलाउँछौं–तिमिल्सिना

२०७६, २४ आश्विन शुक्रबार ०१:५०

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रवासी नेपालीलाई देशको विकासको लागि लगानी भित्राउन आग्रह गर्नुभएको छ ।

अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनको पर्वत दक्षिण हुवासमा उद्घाटन गर्दै उहाँले लगानीमैत्री वातवरण राज्य तयार गर्ने भन्दै लागनी भित्राउनको लागि प्रवासी नेपालीहरुलाई अनुरोध गर्नुभएको हो ।

स्थीर सरकार भएकाले लगानी गर्न सहज वातवरण  तयार भइसकेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अबको पाँच वर्षभित्र जिल्लाको विकासमा कायपलत हुने बताउँनुभयो । उहाँले अबको पाँच वर्षभित्र पर्वत जिल्लालाई विकसित जिल्लामध्येको पाँच भित्र पर्ने गरी काम अगाडी बढेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले अबको केहि समयमा नै दक्षिण पर्वतलाई जोड्ने सडकखण्ड कालोपत्रे हुने पनि विश्वास दिलाउनुभयो ।

अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुनः पुरन गिरी निर्विरोध चयन हुनुभएको छ । समाजको बरिष्ठ उपाध्यक्षमा झलक केसी, महासचिवमा गुणराज शर्मा चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित