2026-07-26 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा किर्केट प्रतियाेगिताको उद्घाटन

सुनिल कुवँर । असाेज २८, बझाङ ।  बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका १ दहबगरमा अाज बझाङ जिल्ला स्तरिय क्रीकेट प्रतियाेगिता उद्घाटन गरीएकाे छ । उद्घाटनकाे क्रममा प्रमुख अतिथि समेत रहेकि नेकपाकि शुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय देवकि मल्लले राष्ट्रिय गाान गाउँन बिगारेकि छन । अग्रगामि राष्ट्र हाम्राेलाई “अग्रगामि शुदुरपश्चि नेपाल” भनेकि छन । 

बुङ्गल किर्केट एसाेसियसन द्वारा अायाेजना गरिएको उक्त प्रतियाेगितामा विशिष्ट अतिथि नेकपाकि शुदुरपश्चिम् प्रदेश सांसद शान्ति नेपाली, बुङ्गल नगरपालिका उप-प्रमुख मिना जाग्रि उपस्थित थिईन । बुङ्गल किर्केट एसाेसियसनका अध्यक्ष अानन्द कार्किकाे अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएकाे हाे । 

प्रतियाेगितामा १५ टिम दर्ता भएकाे बिसिएका पूर्व अध्यक्ष नरेश कुवँरले जानकारी दिए । विगत केही बर्ष देखि बझाङकाे बुङ्गलमा बुङ्गल किर्केट एसाेसियसनले किर्केट प्रतियाेगिता अायाेजना गर्दै अाएकाे छ । 

दसैं तिहारकाे अवसर पारेर “पर्यटन प्रवर्दनका लागि बिसिए कप २०७६ ” भन्ने मुल नाराका साथ उक्त प्रतियाेगिता अायाेजना गरिएकाे हाे । 

उक्त प्रतियाेगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार पुरस्कारकाे ब्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ