2026-09-14 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विदेशी चुस्कीमात्रै होइन, गाउँघरको दहीमही विर्सिनु हुँदैन– पूर्वसांसद चापागाई

पर्वत । संविधानसभा सदस्य कल्पना चापागाई जोशीले प्रवासी नेपालीहरुलाई आफ्नो गाउँठाउँलाई नभुल्न सुझाएकी छन् ।

 अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशी चुस्कीमात्रै नभई गाउँघरको दहीमोहीलाई पनि  माया गर्नुपर्ने भन्दै सांकेतिक रुपमा आफ्नो देश र जन्मभूमिलाई विर्सन नहुने बताएकी हुन् ।

कतिपय प्रवासी नेपालीहरुले आफ्नो जाहेजेथा बेचेर प्रवासी जीवन विताएको स्मरण गर्दै उनले त्यसो नगर्न सुझाब दिएकी हुन् । विदेशमा सिकेको सीप र जाँगर, प्रविधिलाई नेपाल भित्राउन र सुखी नेपाली समृद्ध नेपाल निर्माणमा हातेमालो गर्नको लागि उनले आग्रह गरेकी हुन् ।

जोशीले जिल्लाको विकासको लागि पर्वत सेवा समाजले योगदान गर्न सक्ने भन्दै  पर्वत जन्मेर विश्वका कुनाकुनामा रहेका नेपालीहरुलाई एकिकृत गर्नको लागि गठन भएको समाजको प्रशंसा गरिन् । उनले समाजले विश्वमा छरिएका पर्वेतेलीलाई एकिकृत गर्न सहयोग पुगेको भन्दै आगमी दिनमा आफ्नो जन्मभूमिको विकासको लागि हातेमालो गर्न आग्रह गरिन् ।

भिडियो



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले