२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कुपण्डोलको एक रेष्टुरेन्टभित्र कार छिरेपछि…

२०७६, ४ कार्तिक सोमबार १६:२२

कात्तिक ४, काठमाडौँ | ललितपुरको कुपन्डोलमा सोमबार दिउँसो एउटा कार ज्रेबा क्रसिङ नजिकै महिलालाई ठक्कर दिएर अनियन्त्रित हुँदै रेस्टुरेन्टमा छिरेर रोकिएको छ ।


७० बर्षीय चालक वृद्ध मुनिराज उपाध्यायले कार चलाउदै गर्दा एक्कासी आफ्नो अगाडि महिला देखेपछि महिलालाई छलाउने क्रममा अनियन्त्रित हुँदै नजिकै रहेको एनपीपी रेष्टुरेन्टभित्र छिर्न पुगेको हो । 'प्रदेश ३ बीएए २०६९' नम्बरको कार जावलाखेलको रेष्टुरेन्टभित्र वालमा ठोक्किएर रोकिएको थियो । कार अनियन्त्रित हुँदै रेस्टुरेन्ट भीत्र छिर्दा कुनै मानवीय क्षेती भने हुन पाएन । तर महिला सामान्य घाइते भएकी छन् । उनलाई ललितपुरकै सर्वाङ्ग हस्पिटलमा उपचारका लागि भर्ना गराइएको छ ।

कार रेस्टुरेन्टमा छिर्दा अगाडीको भागमा क्षति पुगेको छ भने चालक उपाध्याय सकुशल छन् । उनले महिलालाई बचाउने क्रममा रेष्टुरेन्टमा छिरेको बयान दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने