२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी समाज उत्थान संस्थाद्वारा सरसफाइ

२०७६, ९ कार्तिक शनिबार १३:४०

कात्तिक ९, महोत्तरी | हिन्दु हरुको महान चाड दिपावली, छठ तथा पर्टन बर्ष २०२० लाई मध्य नजर गर्दै महोत्तरी समाज उत्थान संस्था ले शनिबार सरसफाइ कार्यक्रम गरेको छ ।

समाजिक सदभाव र समाजिक कार्य गर्ने उदेश्यका साथ जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय स्थलमा सरसफाइ गर्ने गरेको छ । 

यस अन्तर्गत महोत्तरी जिल्लाको सोनमा गाउपलिका वडा.नं. ६ स्थित पर्यटकिय स्थल मंगल नाथ महादेव मन्दिरमा सरसफाइ गरिएको छ।सोनमा गाउपालिका, प्रहरी चौकी मगर थाना, स्वास्थ्य चौकी मगर थाना, स्वास्थ्य चौकी सोनमा, खबर दर्पण दैनिक पत्रीका, रेडियो जुन तारा, मंगलनाथ युवा कल्ब लगायतका संघ संस्थाको सहकार्यमा सरसफाइ गरिएको थियो ।

कार्यक्रममा महोत्तरी समाज उत्थान संस्थाको अध्याक्ष धर्मेन्द्र कुमार यादवले भनु भयो कि हिन्दुहरुको महान चाड दिपावली, छठ र भ्रमन बर्ष २०२० लाई मध्य नजर राख्दै सरसफाइ अभियान चलाइएको छ, हामी हरुले सरसफाइ गरेमा विभिन्न रोगबाट बच्न सक्छौ । 


त्यस्तै सरसफाइ को फाइदा र बेफाइदा बारे बिस्तृतमा ब्यख्या गर्दै अगाडी भनु भयो कि सरसफाइ सबभन्दा पहिले आफ्नो स्थान बाट गर्नु पर्छ त्यसपछि मात्र सरसफाइको महत्व रहन्छ । 

कार्यक्रममा सोनमा गाउपालिका प्रमुख राज कुमार यादब ले भनु भयो कि मंगल नाथ मन्दीर लाई पर्यटक स्थलको रुपमा बिकास गर्ने छु, यस मन्दीरलाइ महिनामा एक पटक सरसफाइ गर्ने प्रतिब्ध्ता गर्नु भयो । 

कार्यक्रममा सोनमा गाउपालिकाका शिक्षा संयोजक राज कुमार यादव, प्रहरी चौकी मगर थानाका प्र. स. नी. अजय कुमार पण्डीतको नेतृत्वमा प्रहरी हरु,  स्वास्थ्य चौकी सोनमाका प्रमुख संतोष कुमार यादव तथा स्थानिय बिद्यालयका बिद्यार्थीहरु लगायत राजनिती कार्यकर्ता, समजसेवीहरु सरसफाइमा भाग लिएका थिए । 

- धर्मेन्द्र कुमार यादवको सहयोगमा प्राप्त समाचार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते