Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पुर्व गाबिस अध्यक्षकि नातिनी घरबाटै बेपत्ता

२०७६, १४ कार्तिक बिहीबार ०९:१३

श्याम थापा | कात्तिक १४, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पर्ने साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरी मुनाफाको करिब ३ बर्षको नातिनी आफ्नै घरबाट बेपत्ता भएकी छन् ।

कार्तिक ११ गते आफ्नै घरको आगनमा खेल्दै गर्दा साझ ५:३० बजे तिर साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरीको अढाइ बर्षकि नातिनी अदिती कुर्मि (चौधरी )आफ्नै घरको आगनबाट बेपत्ता भएकी हुन । आदितीलाई कार्तिक ११ गते देखि स्थानीयबासी र प्रहरी द्वारा खोजी कार्य भैरहेको प्रहरी चौकी रामनगरले जनाएको छ । आदितीको खबर कहि कतैबाट नआएको र आफुहरुले आफ्नो सम्पुर्ण आफन्तीका खोजी र जानकारी गराएको हुँदा अहिलेसम्म कहि कतैबाट फोन पनि नआएको हुँदा नातिनी अपहरणमा परेको पुर्व गाबिस अध्यक्ष चौधरीले आशंका गरेका छ्न् । 

पूर्व गाबिस अध्यक्ष चौधरीले आफ्नो कसैसंग दुश्मनी पनि नरहेको र अहिलेसम्म कहि कतैबाट फोन पनि नआएको बताएका छन् । पुर्व गाबिस अध्यक्ष चौधरीको घर नेपाल भारतको सिमाना देखि करिब ५० मिटरको दुरिमा सुस्ता ५ बलिनगर भन्ने ठाउँमा छ । नेपाल भारतको खुल्ला सिमाना र नेपालीहरुको महान चाड दशै तिहार र छठ जस्तो चाडपर्वको अवसरमा सुस्ता ५ को पक्लिहवामा खेलिने जुवातासको कारणले सिमाना पारीबाट भारतीय नागरिकहरुको बढ्दो आवतजावतको कारणले पनि यस्तो घटना भएको हुन सक्ने बलिनगरबासीको दाबी रहेको छ । आदितीले रातो टिसर्ट र कट्टू लगाएको छ र उनको खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारजनले आग्रह पनि गरेका छ्न, भने आदितीलाई कोहि कसैले देख्नु र भेटाउनु हुने ब्यक्तीहरुले नजिकको प्रहरी चौकी ९८५७०१३७९३,घर परिवारको सम्पर्क नम्बर ९८०७४९७३२९ / ९८६७४२७९७८ / ९८७६१६५८१० र पत्रकार श्याम थापाको सम्पर्क नम्बर ९८५७०८०९५६ / ९८६७१२९०६० सम्पर्क गरि खबर गरिदिनको लागि परिवारजनले अनुरोध पनि गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ