२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

होली पर्वलाई विकृति मुक्त बनाउन जिल्ला प्रहरी कार्यलय रामेछापको आग्रह

२०७२, ८ चैत्र सोमबार १२:२६

चैत्र ८, प्रज्वल पौडेल , रामेछाप

होली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्ने
लगायत कार्य गर्नेलाई रामेछापमा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको छ । होली पर्वको
नाममा जथाभाबी लोला हान्ने, ईच्छा विना रंग अविर लगाई दिने, महिला हिँसाजन्य कार्य गर्ने लगाएतलाई
पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने भएको हो ।

आज दिउँसो
सदरमुकाम मन्थलीमा माइकिङ गर्दै जिल्ला प्रहरी कार्यलय रामेछापले होली पर्वलाई विकृतिमुक्त बनाउन आग्रह
गरेको छ । पर्वको नाममा विकृति फैलाउने काम गरे कानुनी दाहेरामा ल्याईने प्रहरी कार्यलयको भनाइ छ

होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको
नाममा फोहोर पदार्थ फाल्ने, रङगे दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत सजाय हुने
भएकाले विकृति फैलने कुनै कार्य नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा