२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कालंगा जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता चारै जना मजदुर मृत फेला

२०७६, १८ कार्तिक सोमबार १०:११

कार्तिक १८, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ भित्र बेपत्ता भएका चारै जना मृत अवस्थामा फेला परेका छन्  | मृत फेला पर्नेमा दैलेख गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामका अछाम तुर्माखाद– ६ महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी रहेका छन् |

नेपाली सेनाको टोलीले अहिले शव बाहिर निकाल्ने प्रयास गरिरहेको बझाङका डीएसपी गणेशबहादुर बमकाले जानकारी दिए |अनुसार मृतकहरु सुरुङको १३ सय मिटर भित्र फेला परेका हुन् | सेनाको नौ सदस्यीय टोली उद्धारका लागि सुरुङभित्र छिरेको छ ।

आइतबार दिउँसो करिब ३ बजे सुरुङभित्र ७ जना छिरेका थिए । तीमध्ये तीनजना शास फेर्न गाह्रो भएको भन्दै तत्कालै बाहिर निस्केका थिए । सुरुङभित्र छिरेका ४ जना झण्डै २५ घण्टापछि मृत अवस्थामा भेटिएका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने