पर्वत । स्थानाको १३ औं वर्षसम्म भाडाको घरमा बस्दै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वत १४ औं वर्षदेखि भने सरकारी भवनमा बस्ने अनुमति पाएको छ ।

भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखाले आफ्नो स्थापना दिवसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानाको १३ औं वर्षसम्म भाडाको घरमा बस्दै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वत १४ औं वर्षदेखि भने सरकारी भवनमा बस्ने अनुमति पाएको छ ।

भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखाले आफ्नो स्थापना दिवसक"/>

2026-07-25 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१४ वर्षपछि पत्रकार महासंघ सरकारी भवनमा , केक काटेर खुसियाली

पर्वत । स्थानाको १३ औं वर्षसम्म भाडाको घरमा बस्दै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वत १४ औं वर्षदेखि भने सरकारी भवनमा बस्ने अनुमति पाएको छ ।

भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखाले आफ्नो स्थापना दिवसको १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा सरकारी भवनमा स्थनान्तरण भएको हो ।

आफ्नै भवन नहुँदा भाडाको घरमा संचालन हुँदै आएको भवन सोमवारदेखि खाली रहेको सरकारी भवनमा स्थानन्तरण गरिएको हो । संघीयताको कायान्वयन सँगै खाली वनेको जिल्ला शिक्षा समन्वय ईकाईका बार्षिक परिक्षा समितिको कार्यालयमा पत्रकार महासंघको कार्यालय सारिएको हो । जिल्लाको अधिकार स्थानीय तहमा गएपछि खालीजस्तै बनेको उक्त भवन संघीय सांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल र जिल्ला शिक्षा समन्वय ईकाईका कार्यालय प्रमुख उद्धिमराज पौडेलको पहलमा पत्रकार महासंघलाई हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औँ स्थापना दिवसको अवसरमा नयाँ भवनवाट कार्यालय संचालन शुरु गरिएको अध्यक्ष छविलाल तिवारीले जानकारी बताए  । स्थापनाको  १४ वर्षमा  केक काटेर नयाँ भवनवाट कार्यालय संचालन गरिएको हो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक