२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अबैधरुपमा नदी दोहनले बस्ती नै जोखिम

२०७६, ९ मंसिर सोमबार ०२:०३


पर्वत । अबैध रुपमा नदी दोहनले बस्ती नै जोखिममा परेको छ । मोदी गाउँपालिकाको मोदीखोला, पातिखोला र रतिखोलामा अबैधरुपमा दोहन शुरु भएको हो ।

 वडा अध्यक्षहरु नै ठेकेदारसँग मिलेर खोला दोहन गर्न लागेको स्थानीयबासीहरुले गुनासो गरेका छन् । रक्षक नै भक्षक भए जसका कारण गाउबस्ती नै जोखिमा परेका छ स्थानीयबासीले भने ।

रतिखोलाबाट अबैध रुपमा बालुवाटा, ढुंगा निकाल्ने र खोलामै क्रसर संचालन गर्न ठेकेदारसँग मिलेर वडाअध्यक्षहरु लागि परेको स्थानीयहरुले बताएका छन् । वडाअध्यक्षहरुले नै बालुवा तस्करसँग मिलेर क्रसर र स्काभेटरमा लगानी गरेको स्थानीयहरु बताउँछन् ।

मोदी गाउँपालिका ६ तिलाहारको रतिखोलामा अबैध रुपमा क्रसर नै संचालन गरि नदीजन्यबस्तु रातारात पोखरा, बागलुङ पु¥याउने गरिएको स्थानीयबासीले बताएका छन् । खोलामा अबैधरुपमा उत्खनन् गर्दा  थामार्जुन गाउँ नै जोखिमा परेको स्थानीयबासी बताउँछन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले अबैध रुपमा संचालन भएको क्रसर रोक्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित