2026-07-01 10:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय गाई संरक्षणको लागि गौ महोत्सव

2019-11-25

पर्वत ।  लोप हुँदै गएको स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमा नै पहिलो पटक पर्वतमा गौ महोत्सबको तयारी तीब्र भएको छ । गौ महोत्सब पर्वतको जलजला गाउँपालिकाको धाइरिङ्गमा आयोजना गरिने भएको हो ।

महायज्ञ मुल आयोजक समितिले पर्वतको कुस्मामा बुधबार पत्रकार सम्मेलन गरेर नेपालमै पहिलो पटक आयोजना गरिने गौमहोत्सवका लागि आयोजक सदस्य बनाउने, दाताहरुको नामावली संकलन गर्ने तथा आवश्यक पूर्वाधार निर्माण गर्ने काम तीब्र पारिएको जनाएको छ । गण्डकी गोपाल गौशाला धाइरिङ्गको आयोजनामा आगामी मंसिर १९ देखि २६ गते सम्म महोत्सब आयोजना गरिने भएको हो ।

जलजलागाउँपालिका –७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षणसंगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । धार्मिक र पर्यावरणीय रुपमा समेत गाईको महत्व ठूलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो ।

‘एक हजार स्थानीय जातका गाईपालन गर्न सक्ने पुर्वाधार बनाउन र त्यसका लागि आवश्यक रकम जुटाउन महायज्ञ आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सब मुल आयोजक समितिका सचिब जगन्नाथ आचार्यका अनुसार अहिले सम्म १ हजार जनालाई आयोजक सदस्य बनाइने छ । महायज्ञमा २ लाख ५ हजार ५ सय ५५ भन्दामाथि दान गर्नेलाई धार्मिक तथा पर्यटकीय गन्तब्य कालञ्जर पर्वत र आसपासका धार्मिकस्थलको अवलोकन गर्ने योजना अघि सारिएको छ ।

यस अघि मुलुकभर आयोजना गरिएका महायज्ञ तथा महोत्सवमा दान गर्नेलाई हेलिकप्टरमा सयर गराउने परम्परा थिएन । दाताको सम्मानका लागि नयाँ काम सोचेका भन्दै महासचिब आचार्यले कम्तीाम २ सय जनाले २ लाख भन्दा बढी दान गर्ने दाता बनाउने लक्ष्य भएका बताउनुभयो । आयोजकले थोरै रकम खर्च गरेर जीवनभरको चाहना पूरा गराउन किन पछि पर्ने भनेर नयाँ योजना अघि सारिएको उहाँले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरी लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने र महायज्ञमा करिब ५ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य लिईएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी आचार्यले बताउनुभयो ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधारस्थानीय गाई संरक्षणको लागि गौ महोत्सव

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउने गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ । मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको छ ।

गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएको छ । परम्परागत समाजमा गाईपालन बृहत रुपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ ।

 विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउने गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ । मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको छ ।

गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएको छ । परम्परागत समाजमा गाईपालन बृहत रुपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ