२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु, २० घाइते

२०७६, ११ मंसिर बुधबार ०८:०५

मङ्सिर ११, दाङ | दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् | घोराहीबाट प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ |

मृत्यु हुनेमा प्यूठानको मान्डबी गाउँपालिका वडा नं. १६ निवासी नेहा वली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ | उक्त दुर्घटनामा चालकसहित २० जना घाइते भएका छन् | घाइतेमा प्यूठान मान्डवी १ निवासी चालक ३४ बर्षीय लोकबहादुर बुढा,दाङ घोराही उपमहानगरपालिका वडा नं. १ निवासी ३२ बर्षीय सन्तोष परियार, घोराही १६ निवासी २२ बर्षीया बिमला शर्मा, बंगलाचुली गाउँपालिका वडा नं. ६ निवासी , बंगलाचुली ४ निवासी १८ बर्षीया गिरा केसी, प्यूठान मान्डबी गाउँपालिका ४ निवासी २० बर्षीया समिक्षा शर्मा , मान्डबी २ निवासी २० बर्षीय युवराज परियार, सोही ठाउँका १९ बर्षीय यज्ञ परियार, दाङ घोराही ३ भैसपुर निवासी २२ बर्षीया दीपा केसी, प्युठान मान्डपी गाउँपालिका वडा नं. २ निवासी २४ बर्षीया बिरास परियार, घोराही १७ निवासी ३८ बर्षीय बिरु घिमिरे रहेको प्रहरीले जनाएको छ |

दुर्घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते