२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आरन पेशाबाट जिविका चलाउँदै मुगुका नन्दलाल लावड

१७ मंसिर २०७६, मंगलवार ०६:५९

दान बहादुर बुढा | मंसिर १७, मुगु |  मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ७ सिप गाँउमा बस्ने बर्ष ३८का खुट्टका अपांग भएका नन्दलाल लावड आफु र आफ्ना सन्तानहरुको जिवन निवाहको लागी दैनिक आरन पेशा सन्चालन गरेर गुजारा चलाइरहेका छन् | 


कुनै बेला पूर्णरुपमा स्वास्थ्य रहेका लावड पछिल्लो समयमा प्प्यारलाईस हुदा खुट्टाको अपांग हुदा बाल बच्चा श्रीमतिको पालन पोषण गर्न जेठ महिनाबाट आरन पेशा सिकेर २ बच्चा श्रीमति र आफ्नो जिबिको पार्जन गर्ने गरिरहेका छन् |

म मात्र नभै सिप सिकाउँन् १२ घर धुरीमा बस्ने स्थानिय बारीहरुको जिबिको निबाह मुख्य पेशा भएको उनले बताएका छन् | आरनबाट कुटो ,कादाले ,हसीया ,बन्चरो ,लगायतका औजार बनाउने धार धारीले बनाएको बापत ज्यालाको रुपमा अन्न जै गहुँ मकै आलु फापर ल्याएर घरपरिवार चलाउदौ आएका छन भर्ने पछिल्लो बजारमा बिधुत बाट तयारी पाउर्ने सामाग्रीहरु वा बस्तुले गर्दा आफुले चलाउदौ आएको आरन पेशा कम हुदौ गएको र अहीले आफ्ना ३ छोरा ४ छारी रहेका सन्तानहरुलाई पालन बिहान बेलुकी निकै  गारो भएको कार्कीबाडा ४ का गोपाल कार्मीले दुख ब्यक्त गरेका छन |


गाँउ घरमा पहीले बाजेको पालादेखी खलो अथवा अन्न ज्यालाको रुपमा लिई रिती थिती चलाउदौ आएको अहीले यो आरन पोशा छोडौ भने सन्तान लाई कसरी पाल्ने भन्दै दुख अनुसारको फाईदा हुदौनन् । १ कुटो बनाउन १घण्टा लाग्छ यसको ज्याला भने अनुसार कोही पनि दिदैनन् हामीलाई निकै घाटा रहेको छ । अन्न पाईन्छ रुपैया भने पाई दैनन् श्रम अनुसारको ज्याला पाईदौनन् भन्छन सोही गाँउका बर्ष ५६का रत्नपति लावडले बताउछन |


हामी दलितहरुको अन्य कुनै पनि जिमीन जग्गा खेतीयोग्य नभएको र बाजे देखी यो पेशा गदौ आई रहेको हुदा यही आरन पेशा बाट घर परीवार को घर खर्च चलाउदौ आई रहेको स्थानिय बासीहरुले बनाएका छन । 

बजारमा ब्याबसायकरुपमा काम गरै भने घरेयसी समस्या ४ ,५ जना परीवारलाई कसरी पालन पोशण गर्ने आफुसंग प्रसस्त आर्थीक स्रोत छैन अर्को तर्फ अहीले सदरमुकाम आसपासका  नगरपालिका भित्र  बिद्युत उत्पादन भएको हुला बिद्युत  माध्यमबाट काम छिटो हुने भएको हुदा हाम्रो परमपरागत आरन पेशा हराउदौ गएको कालसिंह कार्मीले बताएका छन ।


सिहदरवारको अधिकार गाँउ गाँउमा आएको सरकारको मुलनारा भएपनि गाँउ घरमा रहेको बाठा टाठाहरु सिंहको रुपमा जन्मेका छन हामी गरिव दलित हरुलाई जे जस्तो अबस्था आएपनि कुनै सरकारले दुख नदेखेको स्थानियबासिहरुको गुनासो रहेको छ |


अहीले गमगढी बजारमा नेपालगंज , सुर्खेत बाट तयाारी कुटो ,कादाले ,हसीया ,बन्चरो ,लगायतका औजार पाईने भएको बिद्युतबाट आधुनिक नयाँ मोडलका केही औजार बनाउने भएको हुदा हामीले कम काम पाईएका यी भियालहरुले बताउ छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य