२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा आगलागी बाट एक बृद्धाको मृत्यु

२०७६, १७ मंसिर मंगलवार ०७:५९

कमल घिमिरे।मंसिर१७।पाँचथर, पाँचथरको फालेलुङ गाँउपालिकामा आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ ।

फालेलुङ ३ मेमेङमा घरसँगै जलेर एक ८५ बर्षीया बृद्धाको ज्यान गएको हो  । गएराती अन्दाजी ११ः३० बजे  आगलागीमा परि टंकरानी थाम्सुहाङको ज्यान गएको हो । 

टंकरानीको घरमा आगालागि भएको देखेपछि स्थानीयले नियन्त्रण गर्ने कोशिस गरेका थिए । आगोले ठूलो रुप लिएकाले नियन्त्रणको प्रयास सफल हुन सकेको थिएन ।स्थानीय गणेश थाम्सुहाङका अनुसार आगोले घर खरानी भएपछि टंकरानीलाई खोजि गार्दा उनी पनि जलेर खरानी भएको अवस्थामा भेटिएको हो । 

टंकरानी घरमा एक्लै बस्ने गर्थिन् । जाडोको सिजन भएकाले उनी आगो तापेर रात कटाउने गरेकी थिइन् । आगो ताप्ने क्रममा उनको शरिरमा  आगो सल्कीएपछि घरमा पनि आगो लगेको हुनसक्ने  प्रहरीको अनुमान छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते