२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

गढीमाई दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ घाइते

२०७६, १८ मंसिर बुधबार ०८:५५

मंसिर १८, काठमाडौं | बाराको प्रसिद्ध गढीमाई मेलाको दर्शन गरेर फर्किँदै गरेको जिप दुर्घटना भएको छ | दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् | गढीमाईबाट बर्दिवासतर्फ आउँदै गरेको ना ५ च १२२७ नं. को पिकअप जिप अनियन्त्रित भई दुर्घटना भएको हो |

मृत्यु हुनेमा भारत सिताही घर भएर (जनकपुरमा पाहुना आएकी) ७० वर्षीया बरतनिया महतो र धनुषाधाम नगरपालिका-२ की ८० वर्षीया शकुन्तला देवी साह रहेका छन् | दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ |

जिप् र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने