२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा स्वास्थ्य इन्चार्ज पक्राउ

२०७६, २२ मंसिर आईतवार ०७:१५

मंसिर २२,रौतहट | रौतहटमा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक हेल्थपोष्ट इन्चार्ज पक्राउ परेका छन् | पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत  ४५ वर्षे स्वास्थ्यकर्मी सुधिरकुमार सिंह रहेका छन् |

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार बलात्कार घटनामा संलग्न रहेका सुधिरकुमार सिंहलाई पक्राउ गरिसकेको छ | आज अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान गरिने छ | मंसिर १७ गते चितवनकी एक ३० वर्षिया महिला घुम्न रौतहट पुगेकी थिइन् | उनी घर फर्कनेक्रममा गाडी खोजीमा सडकमा स्वास्थ्यकर्मी सिंहसँग भेट भएपछि ति महिलालाई गाडी चढाउन सहयोग गर्छु भन्दै आफ्नो मोटरसाइकलमा राखेका थिए |

उनले आफु कार्यरत स्वास्थ्य संस्थामा ती महिलाला पुर्याए | र रातभरी स्वास्थ्य सस्था भित्र थुनेर बलात्कार गरेको उजुरी ति महिलाले दिएकी छन् | घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ | उक्त घटना भएको दुई दिनपछि ति युवतीले  सिंहमाथि कारवाहीको माग गर्दै जाहेरी दिएकी छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने