२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका ८ बर्षीय एक बालक बिहिबार देखि धनगढीबाट वेपत्ता

२०७६, ४ पुष शुक्रबार ०९:०७

पुस, ४ काठमाडौँ | बझाङका एक बालक धनगढीबाट बेपत्ता भएका छन् | धनगढीको शिवनगर बस्दै आएका ८ बर्षीय अनिष बाग वेपत्ता भएका हुन् | बिहिबार साढे ५ बजे कोठाबाट खेल्न भनेर साइकलमा निस्केका अनिष शिवनगरमा रहेको स्टोन ब्रीज स्कुलमा कक्षा १ मा पढछन् |

बिहिबार बेलुकी निस्केका अनिष राती सम्म पनि घर नफर्किएपछि खोजी सुरु गरेपनि फेला नपरेको उनका दाइ नविन बागले बताए | आफन्तहरुलाई सम्पर्क गर्दा पनि अनिषको पत्ता नलागेको उनले बताए | खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पनि खबर गरिसकेको छ |

जिल्ला प्रहरी कार्यालय कैलालीले उनको खोजी कार्य जारी रहेको जनाएको छ | भेट्टाउने जोकोहीले नजिकको प्रहरी कार्यालय अर्थात यो नम्बरमा 9868558799 सम्पर्क गरिदिन आग्रह गरिएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने