२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खर्वाङबाट बिरामी लिएर शिसाखानी जाँदै गरेको पिकअप दुर्घटना, ५ घाइते

५ पुष २०७६, शनिबार ०५:१०

कमल पौडेल | पुष ५ बागलुङ | खर्वाङबाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नं. को पिकअप जिप बडिगाड गाउँपालिका २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । 

खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानी वस्ने वर्ष २४ का चालक रमेश श्रीस, बडिगाड गाउँपालिका वडा नं. ३ सरधारा वस्ने वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोहि स्थान वस्ने वर्ष २३ की नुनु रेश्मी र सोहि स्थानकै वर्ष ३३ की चुरा कुमारी थापा घाइते भएका छन् । 

घाइते मध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भिर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचार पछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । गाडि सडकवाट झण्डै ३०० मिटर तल खसेको छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति