२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

वन्यजन्तुको छाला र हतियार सहित बाजुरामा ७ जना पक्राउ

२०७६, १० पुष बिहीबार ११:००

पुस १०, बाजुरा | बाजुरामा बन्यजन्तुको चोरी शिकारीमा संग्लन ७ जना हतियार सहित  ७ जना पक्राउ परेका छन् | ढिनन्दा नगरपालिका पाण्डुसेनबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटले जानकारी दिए |

पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका ८ का ५९ बर्षिय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामी, १९ बर्षका पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वीबहादुर सिंह रहेको प्रहरिले जनाएको छ | प्रहरीका अनुसार ४ थान भरुवा बन्दुक बरामद गरिएको छ |

 कबिन्द्र बोहराको घरबाट अबैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला समेत बरामद गरेको छ | जंगली जनवार थारा, घोरल, रतुवाको ५ थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ |

उनीहरु बिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरि कानुनी कार्यवाही अगाडी बढाइने प्रहरीले जनाएको छ | हिमाली क्षेत्रमा हिमपातको समय भएकाले चोरीसिकारी बढेपछि प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी प्रमुख भाटले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने