२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङबाट सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

२०७६, ११ पुष शुक्रबार १५:४४

सम्राट सिंह | पुष ११, बझाङ | नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका ४ की ३६ बर्षिया कविता दर्जीको हेलीकोप्टर मार्फत उद्धार गरिएको हो । जिल्ला अस्पतालमा दर्जीको शल्यक्रिया मार्फत बच्चा निकालिएको जनाएको छ । 


दुई दिन अघि नै शल्यक्रिया गरेर बच्चा निकाल्न भनेका थियौ जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले भने उनका आफन्तहरुले समयमा नै शल्यक्रिया गर्न नमानेको र अन्तिम चरणमा बच्चा नै उल्टो भएर हात निश्किएपछि शल्यक्रिया गरेको हो । 

शल्यक्रिया पश्चात लगातार रगत बग्न थालेपछि हेलिकोप्टर मार्फत उनलाई नेपालगञ्ज रिफर गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने