२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा हिमपात सुरु, जनजीवन कष्टकर

२०७६, १७ पुष बिहीबार ०७:२५

सम्राट सिंह | पुस १७, बझाङ | बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ | आज विहान देखि बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात हुँदा अध्यधिक चिसोले उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ | 

जिल्लाको साइपाल, सुर्मा, तल्कोट, छविसपाथिभेरा, थलारा, मष्टा गाउँपालिकाका र बुंङगल नगरपालिकाका विभिन्न वडाहरुमा हिमपात भएको जनाएको छ । जिल्लाका उच्च भागमा हिमपात भएपछि  मानिसहरु आगो बालेर बसेका र बस्तुभाउ पनि गोठ भित्र नै थुनिएका मष्टा गाउँपालिकाका कमल सिंहले बताए । 

उनका अनुसार अहिले पनि हिमपात जारी नै रहेको छ । गत बर्षको भन्दा हप्ता पिच्छे नै हिमपात हुन थालेपछि चिसो बढेर जनजीवन निकै कष्टकर बनेको छ ।  हिमपात सँगै आज जिल्लाको विद्युत सेवा पनि अवरुद्घ भएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने