पर्वत । पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिम"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका उच्च पहाडी क्षेत्रमा हिमपात

२०७६, १९ पुष शनिबार ०७:४६

पर्वत । पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिमपात परेको हो।

हिउँका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका डाँडाहरू सेताम्मे भएका छन् । जिल्लाका लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरूमा बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण कतिपय ग्रामीण बस्तीहरुको जनजीवन भने प्रभावित भएको छ । दिउँसो देखि परेको हिमपातका कारण पशु चौपायहरु र वालबालिका बढि प्रभावित भएका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल