2026-06-29 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नारी बचतको नवौं साधरणसभा सम्पन्न

2020-01-05




पर्वत । नारी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधरणसभा आइतबार सम्पन्न भएको छ । विभिन्न संघस्संस्थामा आवद्ध रहेका महिलाहरुद्वारा संचालित उक्त संस्थाले नेपाल सरकारले सहकारी विभागले जारी गरेको नयाँ व्याजदर अनुसार बचतमा  १० प्रतिशत र लगानीमा १६ प्रतिशत लिने निर्णय सर्वसम्मतले पारित गरेको छ ।


सहकारीले हालसम्म भएको लगानी र बचतको बारेमा समेत आफ्नो शेयर सदस्यहरुलाई जानकारी गराएको थियो । सहकारीले १ करोड ४७ लाख ५२ हजार ९ सय ७४  लगानी र  १ करोड १४ लाख ९४ हजार ८ सय ९ बचत  रहेको जनाएको  छ ।

सहकारीकी अध्यक्ष तुप्ला शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक प्रतिबेदन कोषाध्यक्ष मञ्जु शिलाकारले प्रस्तुत गरेकी थिइन । कार्यक्रको स्वागत पूर्व सचिव धना केसी र कार्यक्रमको संचालन सचिव भोजकुमारी शर्माले गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी