2026-06-29 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा २ जना घाईते

2020-01-09

पुस २४, डोटी | डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ गरुडामा एम्बुलेन्स र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जना घाईते भएका छन् | से १ झ ३०५ नम्वरको एम्बुलेन्स र से ४ प ५०९२ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किएका हुन् |

मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ बस्ने २३ बर्षिय राजु भण्डारी र मोटरसाईकलमा सवार सोही ठाउँका २६ बर्षीय गणेश बोहरा घाईते भएका प्रहरीले जानेको छ | 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भण्डारीको अवस्था गम्भिर भएकाले उपचारका लागि भारत रेफर गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी