2026-06-29 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्स गुप्तेश्वरले गर्यो दन्त शिविर

2020-01-11


शिला पाण्डे ।  लायन्स क्लब अफ पर्बत गुतेश्वरको आयोजनामा जिल्ला अस्पताल पर्बत र युगल डेन्टल सेन्टरको प्रबिधिक सहयोगमा  एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

कुस्मा नगरपालिका ११ पकुवामा रहेको बीरेन्द्र उच्च माबि  उक्त शिविर भएको हो । विद्यालयमा रहेका एक सय विद्यार्थीहरुको निशुल्क रुपमा दन्त परिक्षण गरिएको हो ।

कुश्मा नगरपालिका ११ पकुवाका वडा अध्यक्ष शिव पौडेलले विद्यालयमा दन्त शिविरको आयोजना गरेर लायन्स क्लबले राम्रो गरेको बताए । बालबालिकाले बढिमात्रामा गुलियो प्रयोग गर्ने भएकाले दाँतमा धेरै समस्या देखिने र दाँत शरिरको अभिङ्ग अंग भएका कारण दाँतको हेरविचार गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

क्लबकी  अध्यक्ष मुना शर्मा लामीछानेले  दाँतको उपचारमा हामीले हेलचक्राई गरिने र दुखेपछि मात्र अस्पताल जाने गर्दा  धेरैले दाँत बिग्रको बताउदै नियमित दाँतको  उपचार गर्नु पर्ने बताइन ।

उक्त कार्यक्रममा बिधलय व्यबस्थापन समितिका अध्क्षय रमेश बम मल्ल, कुनपा ११ का जनप्रतिनिधी बाबुराम पौडेल   लायन्स डिस्ट्रिक्ट ३१५ बि १ का डिपाट्मेन्ट अफिसर कमल शर्मा, जोन चियरप्रसन गोबिन्द सुबेदीले आआफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा स्बागत  मन्त्बय क्लबका सदस्य एवं  कार्यक्रममा संयोजक मिना शर्माले र संचालन सचिब धनराज वि पौडेल गरेका थिए ।

दन्त शिबिरमा पर्बत अस्पतालमा  डाक्टर सुदिप सुबेदी . युगल डेन्टलका विपना बराल  र गोबिन्द शर्मा ले बिधार्थीको दाँतको स्वास्थ्य परिक्षण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी