By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    8 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    8 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: फागुनमा दिदिबहिनी महोत्सव हुने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > फागुनमा दिदिबहिनी महोत्सव हुने
पर्बत - PBTसमाज

फागुनमा दिदिबहिनी महोत्सव हुने

साझासवाल
Last updated: January 13, 2020 1:11 pm
साझासवाल
4 Min Read
Share

सामुदायिक  रेडियो दिदि बहिनी ९५.२ मेघार्हजले आफ्नो दशौ बाषिर्क उत्सव तथा बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव तथा गर्न लागेको छ। भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको  हो ।

कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो म्याग्दी र पर्वतमा पत्रकार सम्मेलन गर्दै संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियो दिदि बहिनीका अध्यक्ष कल्पना चापागाईले जानाकारी दिनु भएको छ।महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली र भजन प्रतियोगिता हुने भएको छ ।

झाकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने रेडियोका अध्यक्ष कल्पना चापागाइले बताउनुभयो ।११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरको भेला गरिने उहाले बताउनुभयो । 

रमाइलो र मनोरञ्जनका लागि मात्र नभएर महिलाहरुको क्षमता अभिवृद्धी तथा समानताको आवाज बुलन्द पार्न, कला र संस्कृतिको संरक्षण तथा घरेलु बस्तुको ब्यापार प्रर्वद्धनमा सहयोग पुग्ने आयोजकले बताएका छन् ।

मुख्य आकर्षणको रुपमा रहेको महिला भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । 

पालिका स्तरीय पुरुष भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई एक लाख, पचास हजार र पच्चिस हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् ।डान्स आइडलमा प्रथम, दितृय र तितृय हुनेलाई पचास हजार, तीस हजार र बीस हजार तथा विद्यालय स्तरीय नृत्य, रत्यौली र झाकी प्रर्दशनीमा प्रथम, दितृय र तितृय हुनेलाई पच्चिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।भजन प्रतियोगितामा प्रथम, दितृय र तितृयलाई पन्ध्र्र हजार, दश हजार र पाँच हजार रुपैया पुरस्कार व्यवस्था गरिएको छ । खसी, बोका, बाख्रा तथा कृषि उपजको प्रर्दशनीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था, निशूल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने आयोजकले जनाएका छन् ।

महोत्सवलाई लक्षित गरेर पर्वत बेनीको जुगेधारामा खेलमैदान निर्माण गरिएको छ । वि.स. २०७१ मा स्थानीयले बगर सम्माएर बनाएको खेलमैदान मालढुङ्गा–बेनी सडक विस्तारका क्रममा फालीएको माटोले पुरिएको थियो ।खेलमैदानमा थुप्रिएको ढुङ्गा बिक्रीका साथै सडक स्तरोन्नति आयोजनाका निर्माण व्यवसायीसंग समन्वय गरेर हालसम्म करिब पन्ध्र लाख रुपैया खर्चेर खेलमैदान पुननिर्माण भएको पर्वत बगर बेनी बजार सुधार समितिका अध्यक्ष शिवबहादुर कार्कीले बताउनुभयो ।साठी लाख रुपैयाँ लागत अनुमान गरिएको खेलमैदानको प्रारम्भिक चरणको काम गरिएको छ ।

१३० मिटर लम्बाई र ४० मिटर चौडाई भएको खेलमैदान बनाएको समितिका सचिव नगेन्द्र थापाले बताउनुभयो ।खेलमैदानको बिचमा भएको विद्युत पोल सार्ने, स्टेज, सार्वजनिक शौचालय, घेराबार, तटबन्ध, प्याराफिट लगायत संरचना बनाउन जलजला गाउपालिका प्रदेश र संघीय सरकारसंग प्रस्ताव गरिएको छ । 

खेलमैदान निर्माण भएपछि खेलाडीहरु उत्साही भएका पर्वत बेनीको नवउत्साही समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो । म्याग्दी बेनी र न्यु होराइजन माविको खेलमैदानमा पुग्नुपर्ने बाध्यता हट्ने र खेलअभ्यास तथा प्रतियोगिता गर्न सजिलो हुने समूहका सचिव राजकुमार परियारले बताउनुभयो ।

उद्योग वाणिज्य संघ मल्लाज इकाई समितिका अध्यक्ष डिलबहादुर बरुवाल, पूर्व अध्यक्ष नरबहादुर कार्की, वारीबेनी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष लोकनाथ रेग्मीले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।

पर्वत बेनीको प्रर्वद्धन गर्न र सम्भावनाको उजागर गर्न महोत्सव सहयोगी बन्ने स्थानीयको अपेक्षा छ । यसअघि रेडियोले कुश्मामा महोत्सव गर्दै आएको थियो ।सदरमुकाम बाहीर पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको रेडियोले जनाएको छ । पर्वत बेनी मा महोत्सव हुने भएपछि स्थानियमा खुसि भएकाछन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article १२ सय जना युवालाई निशुल्क सीपमुलक तालिमको अवसर, आवेदन दिने तरिका हेर्नुहोस्
Next Article आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

अझै एक साता मनसुन सक्रिय हुने

57 years ago
नुवाकोट - NWKसमाज

नुवाकोट : सडक प्रभावितले मुआब्जा पाउने

57 years ago
कास्की - KSKसमाज

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

57 years ago
महोत्तरी - MHTसमाज

महोत्तरीबाट बालिका र किशोरी बलात्कार गर्ने २ जना पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?