प्रेम सुनार | असार–१५, गुल्मी । गुल्मी दर्लिङ्गका एक युवाले प्रवासमा कमाएको रकम गाउँको विद्यालयलाई दिदै आएका छन् । दर्लिङ्ग गाविस व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असार–१५, गुल्मी । गुल्मी दर्लिङ्गका एक युवाले प्रवासमा कमाएको रकम गाउँको विद्यालयलाई दिदै आएका छन् । दर्लिङ्ग गाविस व"/>
१७ माघ २०८२, शुक्रबार
गुल्मी - GLM

प्रवासको कमाई गाउँको विद्यालयलाई

१५ असार २०७३, बुधबार ०१:५९

मनोज पराजुली/ असार–१५, गुल्मी । गुल्मी दर्लिङ्गका एक युवाले प्रवासमा कमाएको रकम गाउँको विद्यालयलाई दिदै आएका छन् । दर्लिङ्ग गाविस वडा नम्वर–९ चुत्रावोट घर भई सउदी अरवमा कार्यरत वावुराम अर्यालय त्यहाँ कमाएको रकम  गाउँका विभिन्न विद्यालयहरुलाई  दिदै आएका हुन् ।

उनले  विगत देखि त्यहाँका विभिन्न विद्यालयलाई चन्दा प्रदान गर्दै आई रहेको र अहिले नेटा दार्लिङ्ग उच्च मावि संञ्चालनका लागि एक लाख भन्दा बढि रकम सहयोग गरेका सो विद्यालयले जनाएको छ  ।

त्यस विद्यालयका प्राचर्य तेजबहादुर सोनारले दिएको जानकारी अनुसार अर्यालय पिता डिलाराम अर्याल र माता पुन अर्यालको हातबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गराएका छन् ।

प्राचार्य सोनार भन्छन–‘यस गाविसका शैक्षिक क्षेत्रमा अर्यालय गरेको सहयोगको जति प्रंशसा गरे पनि कम हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित