४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा भव्यरुपमा योग दिवस मनाइयो

१ माघ २०७६, बुधबार १०:२९

दानबहादुर बुढा | माघ १, मुगु | राष्ट्रिय योग दिवसमा तथा राष्ट्रिय एकता योगको सान्दभिकता आज मुगुमा स्वास्थ्य  कार्यालय आयुर्वेद शाखाको आयोजनामा योग दिवसको अवसरमा मुगु जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख देखी सिडियो  सिंह आसनमा बसेका छन ।


राष्ट्रिय योग दिवसमा अवसरमा जिल्लामा रहेको सरोकार वाला निकाय पतनजलि योग समितिका सदस्यहरुले मुगुको अदालत चोकबाट योग र आयुर्वेद सम्बन्धिका जनचेतना मुलकका नारा लगाउदौ स्वास्थ्य कार्यालय मुगुको छतमा राष्ट्रिय योग समितिका सदस्य जय बहादुर मल्लबाट योगको बिधिन्न आसन ब्यायम,लगाएतको योग बाट हुने सकारात्मक सन्देश सहभागी सबैलाई जानकारी र प्रयोगात्मक क्रियाकलाप समेत गराएका थिए ।


नियमित योग गर्नाले मानवमा भएका बिभिन्न रोग भोग र नकारात्मक गतिबिधीका क्रियाकलापहरु हट्र्ने सकारात्मक सोचको भावना बढ्र्ने भएको हुदा आफु र आफ्ना सबै घर परिवार नियमित योगमा लागेको र बिगतमा आफ्नो शरिरको घाउ खटीरा रोग हठेको पछिल्लो समयमा कुनै पनि घर परिवारलाई कुनै रोग नलागेको र स्वास्थ्मा सुधार,भएको हुनाले म मेरो घर परिवार मात्र नभै सबैलाई योग गर्न आग्रह गरेको छु | मैले मात्र नभई नेपाल सरकारको मन्त्री परिषदबाट २०७२ सालमा योग दिवस मनाउदै आईरहेको र सरकारले योग शिक्षालाई प्राथामिकतामा राखेको मल्लले बताएका छन ।


रोग लागेका ब्यातिहरुले नियमित योग ब्यायम गरेपछि निको हुर्ने बिज्ञानले र बैज्ञानिकहरुले समेत प्रमाणित भएको छ । पछिल्लो समयमा बिश्वमा नै योग गर्नेहरुको लहर चलेको छ योग शिक्षा बाट मानबशरिरमा हुर्ने बिभिन्न रोगहरु निको हुर्ने भएको हुदा जोले नियमित ब्यायम योग गर्छ त्यो बढी बाच्ने कुरा बिज्ञानले प्रमाणीत गरिसकेको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन । 


योग पर पुखा देखी चल्दै आई रहेको थियो तर केहि बिकसित र परिमाजन हुन नसकेको हो योग भनेको आत्मले प्रम आन्तसंग जोडिन सक्दैन तब सम्म योगको मान्यता हुँदैन | योग दिवसको अवसरमा आयुर्वेद सम्बन्धि ज्ञानमुलक आयुर्वेद औषधिको फाईदा बारे समेतको जनचेतना आयुबेद शाखाले सहभागीहरुलाई बताएको थियो | 


पछिल्लो समयमा मुगुमा योग शिक्षा लिनेको संख्या बढ्योको र मुगुको सदरमुकाम गमगढी बजारमा नियमित योग कक्षा निशुल्क सन्चालन हुदौ आई रहेको मुगु जिल्ला योग पतनजलि योग समितिको अध्क्षय ज्ञान दत्त भट्टले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ