२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सेनाको हेलीकोप्टर मार्फत बझाङमा सुत्केरी महिलाको उद्धार

२०७६, ५ माघ आईतवार १०:०१

माघ ५, बझाङ | बझाङमा नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ | जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ८ की सरीता सिंहलाई आइतबार दिउँसो सेनाको हेलिकोप्टर मार्फत उद्दार  गरिएको हो |

शनिबार नै सुत्केरी भएकी सरीताको पेट फुल्ने समस्या र पाठेघरमा रगत देखा परेपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगंज रेफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ | जिल्ला अस्पतालमा सल्यकृया गर्दा उनको झण्डै एक फिट सानो आन्द्रामा गम्भिर संक्रमण भई काम नलाग्ने अवस्थामा पुगेको फेला परेपछि तत्कालै रेफर गरिएको बताइएको छ |

उनको एक सन्तान ४ बर्षको छ भने  शनिबार दोश्रो सन्तान जन्माएकी छिन् | बझाङ  जिल्लाबाट सिंह सहित यो आर्थिक बर्षमा ४ जना सुसत्केरी महिलाको नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्धार गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने