२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु्

२०७६, ९ माघ बिहीबार १०:११

माघ ९, बाजुरा | बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ दुर्गालीका ५३ वर्षीय झिर्के रोकाया रहेको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनु भएको छ । 

उहाँले दिएको जानकारी अनुसार दुर्गाली गाउँबाट आफन्त भेट्न जाने बेलामा सोही गाउँ नजिकैको भीरबाट बिहीबार विहान ९ बजे लडेर मृत्यु भएको बताउनु भयो । ढिलो गरी खवर आएकाले घटनास्थलमा इलाका प्रहरी कार्यालय गौमुलको टोली पठाइएको छ । घटनास्थलमा पुग्न प्रहरीलाई चार घण्टा लाग्ने प्रहरीको भनाई रहेको छ ।

सदरमुकाम मार्तडीबाट घटना भएको ठाउँ पुग्न एक दिन लाग्छ । घटनास्थलमा प्रहरी गएकाले मृतकको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउने प्रहरी नायव उपरिक्षक भट्टराईले  बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने