२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

तराई क्षेत्रमा लुट मच्चाउने एक भारतीय गोली हानी पक्राउ

२०७६, १५ माघ बुधबार ०७:४८

माघ १५, रौतहट | प्रहरीले एकजना भारतीयलाई गोलीहानी पक्राउ गरेको छ | तराई-मधेसमा नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जनालाइ प्रहरीले पक्राउ गरेको हो | भारतको मोतिहारीका चाँद अली पक्राउ परेका हुन् |

मंगलबार राति  जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो | नेपाल प्रवेश गर्दै गरेका तिन जनाले प्रहरी तर्फ फायरिङ गरेर भागेको र जवाफी फायरिङ् गर्दा घाइते भएका उनी घाइते भएका हुन् |

प्रहरीले घटना स्थलबाट  एउटा पेस्तोल, खाली खोका र लोड गरिएको एक थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ | अरु दुई जना भने भारत तिर फरार भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने