Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पर्वत महोत्सवको नबौ दिन आज प्रकाश सपुतको गलबन्दी च्यातिदैँ, यस्ता छन् अन्य कार्यक्रम र आकर्षण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत/ पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव भव्य र सभ्य बन्दै गएको छ ।

महोत्सवको नबौ दिन आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल प्रतियोगितामा तीन वटा खेल हुँदै छन् । भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र जलजला गाउँपालिका बिच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ भने पैयु गाउँपालिका र आयोजक उद्योग बाणिज्य सघ बिच खेलहुने छ भने अर्को प्रतिस्पर्धा कुश्मा नगरपालिका र फलेबास नगरपालिका बिच हुनेछन् ।

यो सँगै आज विभिन्न राष्ट्रिय स्तरका लोक तथा पप गायकहरुको प्रस्तुती रहने छ । महोत्सवमा आज

१, प्रकाश सपूत

२, मञ्जु पौडेल

३ राजन कार्की

४ फुलमाया केसि

५ कृष्ण अखेलि

६ तुलसा जि सि

६ दिपक गदाल

७ सुदिप क्षेत्रि

८ माया पुन

९सुरज श्रेष्ठ

१० चन्द्र क्षेत्री

साथै राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान पर्वत का कलाकारको प्रस्तुति एवं भलिबल रत्यौली भजन र बिधालय स्तरिय नृत्य प्रतियोगिता हुने छन