Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सिकेको सेटिङ गर्न खोज्दा गिरी किक आउट

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । कुश्मामा रहेको नारायाण माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा विवाद देखिएको छ । विद्यालयका पूर्वप्रचार्य बशन्तबहादुर सिकेलाई अध्यक्ष बनाइएपछि विवाद देखिएको हो ।

अभिभावक भेलाबाट प्रल्हाद गिरीलाई मनोनित सदस्य बनाउने निर्णय गरिएपनि रातरात माइनट हेरफेर गरेर बशन्त बहादुर सिकेलाई सिफारिस गरि अध्यक्षमा चयन गरेकोको पाइएको छ । आफूलाई कुनै आधारविना नै भेलाको निर्णयलाई उल्टाएर बशन्त सिकेलाई चयन गरेको भन्दै गिरीले आफूलाई के कति कारणले हटाइएको त्यसको बारेमा जान्न चाहेको पत्रकारसम्मेलन गरि बताएका छन् ।

बशन्त बहादुर सिके आफ्नो गुरु भएको र उहाँको चयनले आफ्नो समर्थन रहने तर कानून र नीति अनुसार हुनुपर्ने भन्दै उनले रातरात माइनट परिर्वतन गर्नुले विद्यालयमा राजनीतिक हस्तक्षेप भएको उनले बताए ।