2026-09-13 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जीप दुर्घटना,९ जना घाइते

फागुन ८, बझाङ | बझाङमा जीप दुर्घटना हुँदा गाउँपालिकाकी उपाध्यक्ष पाउसरा थापासहित ९ जना घाइते भएका छन् | बिहिबार बिहान ११ बजे महेश्वरी मावितर्फ जादै गरेको ०१००१ज१२२० नम्बरको जीप खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा दुर्घटना भएको हो |

दुर्घटनामा दुईजना नरेन्द्र उपाध्याय र सुमन विकको अवस्था गम्भिर रहेको प्रहरी चौकी छान्नाले जनाएको छ | खप्तडछान्ना गाउँपालिकाको महेश्वरी माविमा आज देखी सुरु हुन लागेको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कपको उद्घाटन समारोहमा सहभागी हुन जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ |

जिपमा एक दर्जन बढी यात्रु सवार रहेको बताइएको छ | गाउँपालिकाकी उपाध्यक्षको अवस्था भने समान्य रहेको छ | घाइते सबैलाई उपचारका लागी जिल्ला अस्पताल पठाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन