२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उवासंघले पहिलो पटक स्थापना दिवस मनायो

२०७६, १३ फाल्गुन मंगलवार ०६:४१


पर्वत । पर्वत उद्योग बाणिज्य संघले आफ्नो स्थापना दिवस पहिलो पटक मनाएको छ । २०३२ सालमा स्थापना भएको उद्योग वाणिज्य संघले केक काटेर आफ्नो ४४ औं स्थापना दिवस पहिलो पटक मनाएको हो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले हप्पी बर्ड थे उवासंघ भन्दै  केक काटेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । कार्यक्रममा १६ जना पूर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि उवासंघले अग्रसरता देखाएको र उद्योगीको पक्षमा वकालत गरेको बताइन । उनले जिल्लामा रहेका  लघुउद्यमी, साना तथा मझौला उद्यमको विकास र विस्तार प्रभावकारी रुपले अगाडी बढाउन अझै संस्थाले अग्रसरता देखाउनुपर्ने बताइन ।

पूर्व अध्यक्षहरुले स्थापना दिवसको ४४ वर्षपछि संस्थाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको भन्दै खुसि व्यक्त गरे । संस्थाको स्थापना दिवस कहिले हो भन्ने अन्योलता भइरहेका बेला पहिलो पटक केदरनाथ शर्माको नेतृत्वको अहिलेको कार्यसमितिले स्थापना दिवस मनाएको भन्दै उनीहरुले खुसि व्यक्त गरे ।

केदरनाथ शर्माले आगामी दिनमा पनि संस्थाले निरन्तर रुपमा आफ्नो स्थापना दिवस मनाउँदै लैजाने बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित