प्रेम सुनार/साउन १, गुल्मी । विहिवार राती गुल्मीको बाँझकटेरी हत्या काण्डको रहस्य प्रहरीले २४ घण्टा नपुग्दै  खुलासा गरेको छ । बाँझकटेरी–१ का ५८ वर्षिय छत्रबहादुर सेन ओलीको हत्या गर्ने हत्या अभियोगी छिमेकी जिल्ला प्युठनाका दुई जना भएको प्रहरीले खुलासा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन १, गुल्मी । विहिवार राती गुल्मीको बाँझकटेरी हत्या काण्डको रहस्य प्रहरीले २४ घण्टा नपुग्दै  खुलासा गरेको छ । बाँझकटेरी–१ का ५८ वर्षिय छत्रबहादुर सेन ओलीको हत्या गर्ने हत्या अभियोगी छिमेकी जिल्ला प्युठनाका दुई जना भएको प्रहरीले खुलासा"/>
2026-09-01 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बाँझकटेरी हत्या काण्डको रहस्य खुल्यो

प्रेम सुनार/साउन १, गुल्मी । विहिवार राती गुल्मीको बाँझकटेरी हत्या काण्डको रहस्य प्रहरीले २४ घण्टा नपुग्दै  खुलासा गरेको छ । बाँझकटेरी–१ का ५८ वर्षिय छत्रबहादुर सेन ओलीको हत्या गर्ने हत्या अभियोगी छिमेकी जिल्ला प्युठनाका दुई जना भएको प्रहरीले खुलासा गरेको हो ।

 हत्याको खवर पाउन साथ  घटना स्थल पुगेका जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले ति दुई जना दिपक गिरी र लेखनाथ गिरी रहेको बताए । ति मध्ये दिपक  साथीको प्रहारबाट गम्भीर घाईते भई लुम्विनी अञ्चल अस्पतालमा उपचार गराई रहेको पत्तो पाए पछि त्यहाँ प्रहरीको निगरानी बढाईएको र अर्का लेखनाथ प्युठानमै रहेकोले त्यहाँको प्रहरी संग सवन्व्य गरी गुल्मी झिकाउन लागिएको एसपी रावलले जानकारी दिए । यसपी रावलको टोली सम्भवतः आज राती सम्म सदरमुकाम आउन नभ्याउने बताईएको छ ।  

   गएराती साढे १ वजेको समयमा ति दुई जनाले वास बस्न दिनुस भनेर ढोका खोल्न लगाएका थिए ।  भित्र पसे लगत्तै ओलीकी श्रीमति खगीश्वराको कानको माडवरी र तिलहरी लुटने क्रममा लुटेराहरुबाट श्रीलिलाई वचाउने खोज्दा उनिहरुले ओलीलाई खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो