२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दैलेखबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना,मृतक तिनै जनाको सनाखत(नामावली सहित)

२०७६, २१ फाल्गुन बुधबार ०९:१२

फागुन २१, सुर्खेत | सुर्खेतमा भएको जीप दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ | बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा भएको जिप दुर्घटनाम परि मृत्यु हुने तिनै जनाको सनाखत भएको हो |

प्रहरीका अनुसार मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ का अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका १५ का अन्दाजी ४२ वर्षीया खड्गबहादुर  बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४९ वर्षीया गोमा बुढाथोकी रहेका छन् |

दुर्घटनाका घाइते चार जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घाइते हुनेमा वीरेन्द्रनगर ६ की चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर १६ की लक्ष्मी ज्ञवाली, चिंगाड ६ का नरे नेपाली र सोही गाउँपालिकाकी दुर्गा गाहा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ |

जिप सडकबाट झण्डै चारसय मिटर तल खसेको जिल्ला प्रहरी सुर्खेतले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते