५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिडिओको विषयमा पर्वत काँग्रेसको मतभेद

२१ फाल्गुन २०७६, बुधबार १२:५०



पर्वत । नेपाली का्रँग्रेस पर्वतमा प्रमुख जिल्ला अधिकारीका विषयमा मतभेद देखिएको छ । काँग्रेस सभापति खिमप्रसाद भुसालले जिल्लामा शान्ति सुरक्षा व्यवस्था गर्न प्रहरी र प्रशासनले नसकेको बताएको बेलामा कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले प्रहरी र प्रशासनले राम्रो काम गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनको क्रममा पार्टी सभापति भुसालले जिल्लामा पछिल्लो समयमा नागरिक असुरक्षित भएको भन्द्रै आक्रोश व्यक्त गरेका थिए । उनले नागरिकको हकअधिकारीमाथि नै हनन गरी अमानवीय व्यवहार गरिएको भन्दै मोदी गाउँपालिकामा ३ मा भएको कुटपीट घटनालाई इकित गरेका थिए । सभापति भुसालले सिडिओ र प्रहरी प्रमुखको कामकारवाही सन्तोष जनक नभएको बताएका बेलामा कोषाध्यक्ष मल्लले जिल्लामा सिडिओ र डिएसपीले राम्रो काम गरेको भन्दै आफ्नै पार्टी सभापतिको प्रतिकार गरेका हुन् ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने