2026-09-14 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिडिओको विषयमा पर्वत काँग्रेसको मतभेद

पर्वत । नेपाली का्रँग्रेस पर्वतमा प्रमुख जिल्ला अधिकारीका विषयमा मतभेद देखिएको छ । काँग्रेस सभापति खिमप्रसाद भुसालले जिल्लामा शान्ति सुरक्षा व्यवस्था गर्न प्रहरी र प्रशासनले नसकेको बताएको बेलामा कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले प्रहरी र प्रशासनले राम्रो काम गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनको क्रममा पार्टी सभापति भुसालले जिल्लामा पछिल्लो समयमा नागरिक असुरक्षित भएको भन्द्रै आक्रोश व्यक्त गरेका थिए । उनले नागरिकको हकअधिकारीमाथि नै हनन गरी अमानवीय व्यवहार गरिएको भन्दै मोदी गाउँपालिकामा ३ मा भएको कुटपीट घटनालाई इकित गरेका थिए । सभापति भुसालले सिडिओ र प्रहरी प्रमुखको कामकारवाही सन्तोष जनक नभएको बताएका बेलामा कोषाध्यक्ष मल्लले जिल्लामा सिडिओ र डिएसपीले राम्रो काम गरेको भन्दै आफ्नै पार्टी सभापतिको प्रतिकार गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले