२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

भिरबाट खसेको पहिरोबाट जोगिन भाग्दा एक महिला बेपत्ता

२०७३, २ श्रावण आईतवार ०३:२४

साउन २, ताप्लेजुङ  । ताप्लेजुङको तापेथोक गाविसस्थित घैयाबारी भिरबाट पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । 


घरमाथिबाट आएको पहिरोबाट बच्नका लागि भाग्ने क्रममा तापेथोक आठ निवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको स्थानीयवासी नुपु शेर्पाले जानकारी दिइन् ।


ताप्लेजुङ नगरपालिकादेखि करिब दुई दिनको पैदल दूरीमा रहेको सो स्थानमा गएराति घरमाथिबाट एक्कासि पहिरो झरेपछि राई भागेकी थिइन् । सञ्चारको पहुँचबाट टाढा रहेको सो क्षेत्रमा पाँच घरपरिवारको बसोबास छ । 


तापेथोकमा रहेको प्रहरी चौकीमा समेत प्रहरीको सञ्चारसेटले काम नगरेकाले मोबाइलबाट सम्पर्क गर्ने प्रयास गरिरहेको साथै सिवा प्रहरी चौकीबाट समेत सो स्थानमा प्रहरी परिचालन गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति