२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्रदेशसभासद्को पहलमा पिपिई प्युठानमा

१३ चैत्र २०७६, बिहीबार ०३:५९

चैत १३, प्युठान | प्रदेशसभासद् कृष्णध्वज खड्काको पहलमा प्युठानमा कोरोना भाइरसको उपचार गर्ने चिकित्सकले लगाउने पोशाकलगायत(पिपिई) केही सामग्री उपलब्ध भएको छ । खड्काका स्वकीय सचिव भविलाल श्रेष्ठले केही थान पोशाक, जुत्ता, स्यानिटाइजर, सर्जिकल ग्लोभ्स आदि उपलब्ध गराइएको जानकारी दिनुभयो । 

यस्तै प्युठान नगरपालिका वडा नं ८ र धर्मावती स्वास्थ्यचौकी तथा अस्थायी प्रहरी चौकी बाग्दुलाको पहलमा कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक माइकिङसँगै ६ सय थान मास्क वडाध्यक्ष लिलापसिंह केसीको पहलमा वितरण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?