Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महिला संघ पर्बतद्वारा बिपन्न महिलालाई खाधान्न बितरण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ।

कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष यदु बास्तोला, वडा सदस्य तथा नेपाली कांग्रेस खुर्कोटका वडा सभापति कालीभक्त पौडेल ,हिमालय मा।बि नेबिसंघ सभापति बिबेक गिरी समेतको उपस्थितिमा असहाय, एकल,मजदुर एबं बिपन्न महिलाहरूलाई राहत स्वरूप खाद्यान्न बितरण गरीएको महिला संघ पर्बत कि कार्यवाहक अध्यक्ष मुना शर्मा लामीछानेले बताइन ।

महिला संघ पर्बतले यस अघि पनि बिभिन्न संस्थाहरुको सहयोगमा राहत बितरण गरिराखेको कार्यवाहक अध्यक्ष शर्माले बताइन । उनले हामी समस्या परेका महिलाहरुलाई हातमुख जोर्न सहज होस र केही हद सम्म भए पनि एकल,असहाय,मजदुर र बिपन्न महिलाको सहारा बन्न सकियोस भनेर खाधान्न बितरणमा जुटेको समेत बताइन ।